मालपोतका अधिकृतसहित ३ पक्राउ

काठमाडौं । नक्कली जग्गा धनी बनाई चितवनको भण्डारामा रहेको तीन बिगाह जग्गा बिक्रीमा संलग्न मालपोत कार्यालय ललितपुरका शाखा अधिकृत मिनबहादुर भट्टराई सहित तीनजनाको दलाल गिरोह पक्राउ परेका छन् । दलालसँगको साँठगाँठमा नक्कली जग्गा धनी खडा गरी जग्गापास गरेको आरोपमा प्रहरीको अनुसन्धान व्यूरोले मालपोत कार्यालय ललितपुरका शाखा अधिकृत मिनबहादुर भट्टराईलाई पक्राउ गुरेको हो । अभियुक्त भट्टराईले … Continue reading मालपोतका अधिकृतसहित ३ पक्राउ